Logo

विदेशिएका युवाहरू घर फर्क, देशमा नेता छैन् सबै राजनीतिकर्मी मात्र हुन्: प्रा.डा. सुरेन्द्र केसी(भिडियाे अन्तर्वार्ता)


ताप्लेजुङमा जन्मिएका प्रा.डा. सुरेन्द्र केसीले प्राध्यापन पेशामा करिब तीन दशक बिताउनुभएको छ। नेपालको वामपन्थमा पीएचडी गर्ने पहिलो व्यक्ती, अमेरिकन लाइब्रेरीबाट ‘पब्लिक स्पीकिङ’ मा ग्य्राजुएट समेत गरेका डा. सुरेन्द्र केसी एक प्रखर वक्ता र खरो टिप्पणी गर्ने वामबिश्लेष्कका रुपमा चिरपरिचित नाम हो।

डा. केसीसँग वर्तमान सरकारको कार्यसम्पादन, पार्टी मिलेर नेकपा बन्नुको कारण, पार्टी भित्रको अन्तरसंघर्ष, नेपाली काँग्रेस मुख्य प्रतिपक्षिय दलका रूपमा किन उपस्थिति हुन सकेन?, डा. गोविन्द केसी र उनका माग, विकास र समृद्वी के हो? वर्तमान मन्त्रीपरिषदमा भएका मन्त्रीहरु को कस्तो? डा. केसीले देखेको नेपाल वा नेपालबारे सपना, के डा. सुरेन्द्र केसी राजनीतिमा आउँछन्? लगायतका समसामयीक बिषयमा महेश पाण्डेयले गरेको कुराकानीः

 

प्रतिक्रिया दिनुहोस्