Logo

नर्बे जानु अघि बवि २ को बारेमा ससुरालिबाट उमेश र कविताको दर्शकलाई यस्तो प्रतिक्रीया


यो बर्षको हिट लीस्टमा आफनो नाम राख्न सफल मिलन चाम्स निदेर्शीत फिलीम बविको कलाकार कविता र उमेशले होम टाउन हो पोखरा,त्यही भएर पनि पोखरामा वबी रामै्र चल्यो वितेका थुप्रा बर्ष हरु घर नआएका र आफन्तनै विर्षने बेलामा दुइ परीवार एक बनाएको छ बवि फिल्मले र उनीहरुकै होम टाउनमा अबका नया कुराहरु के छ त्यो बारेमो हामीले सोधेका छा ै। अब केही दीनमा नै नर्बे प्रस्थान गर्नुभन्दा अगाडी हामी संग बवि २ को बारेमा केही कुरा भनेका छन बवि २ आउछकि नर्बेनै बस्छत हेरौ भिडीयो

प्रतिक्रिया दिनुहोस्