Logo

स्याङजाको मटीखान बाट आयो डरलाग्दो दृश्य सहीतको बलात्कारीको पर्दाफास,


स्याङजाको मटीखान बाट आयो डरलाग्दो दृश्य सहीतको बलात्कारीको पर्दाफास, हरीतालीका तिजको अबसरमा मटीखान युवा क्लबले आयोजना गरेको खुल्ला तिज गीत प्रतियोगीतामा भागलीन आएका यी आमासमुहले सबैलाइ अचम्मीत पार्दै आफनो तिज गीत प्रस्तुत गरेका थिय नेपाल मा महीला हिम्सा बडीरहेको बेलामा गीतको र अभिनयको मार्फत बाट ग्रामीण महिला सबैलाई यसरी कुनै पनि ठाउमा महीला सुरक्षीत छैनन भन्ने कुरा भन्न खोजियको यो भिडीयो गिती नाटक हेरौ,

प्रतिक्रिया दिनुहोस्