Logo

तेल दलेर जिउदो भाले टीपने दुर्लभ अचम्मको खेल


नेपालका केही ग्रामिण भेगमा अझै पनि हेर्दा अचम्मलाग्ने खेल खेलिने चलन छ त्यस्तै एउटा बासमा जिउदो भाले झुण्डाएर बासमा तेल दलेर त्यो बासमा भाले झुण्डाएर बासमा चडेर भाले जसले तानेर ल्याउन सक्छ उसैको हुन्छ यो खेल नेपाल को स्याङजा जिल्ला लगाएत नेपालका अरु पनि थुपै्र जिल्लामा चाडबाडको बेलामा खेलाउने चलन रहेको छ यो अचम्मको खेल हेरौ भिडीयो सहीत,

प्रतिक्रिया दिनुहोस्