Logo

उमेर पुगेकी छोरीलाई घर छाड्न बाध्य पार्ने आखिर कस्ती आमा होलिन, बिचरी छोरी…[भिडियो हेर्नुहोस ]


प्रनिश थापा, चितवन, २१ असोज । आफूलाई जन्म दिने आमाले नै आफ्नै छोरीलाई बेवास्ता गर्छिन् भने ती आमा कस्ती होलिन्, अनि ९-९ महिनासम्म गर्भमा राखेर हुर्काउने आमाको माया कुन चाहिँ छोरा छोरीलाई हुँदैन होला ?आमाबाबुको माया पाउने उमेरमा चितवनकी एक नाबालिक तीन महिनादेखि आफ्नै घर छाड्न बाध्य भएकी छिन् । आफ्नै घर छाडेर तीन महिनादेखि छिमेकीको शरणमा आश्रय लिन बाध्य भएकी उनी हुन् रत्ननगर नगरपालिका ११, विश्वासटोलकी १२ वर्षीया शोभा नेपाली ।उनको घरमा उनी सहित चार दाजु छन् । सोही ठाउँमा रहेको टिकौली मंगलपुरस्थित पञ्चतेज ज्योति आधारभूत विद्यालयमा अध्ययनरर्त शोभा अहिले कक्षा ५ मा पुगेकी छिन् । उनलाई सबै भन्दा बढी माया र हेरचाह उनका बाबूले गर्ने गरेको उनी सुनाउँछिन् । भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्