Logo

पोखरामा बिद्यार्थीको हंगामा, ।।।कक्षा ११ को रिजल्टमा लापरवाही’ परीक्षा बोर्डमा तनाब (भिडियो सहीत)


कक्षा ११ को परीक्षाफलमा लापरवाही भएको भन्दै पोखराका बिद्यार्थीहरु आन्दोलित भएका छन । आज राष्ट्रिय परीक्षा बोर्डको पोखरा कार्यालय दिनभरी तनाबग्रस्त बन्यो । निकै आक्रोशित बनेका बिद्यार्थीहरु लाई सम्हाल्न चुनौतिपुर्ण बन्यो । कक्षा ११ को परीक्षाफल गत असोज २० गते प्रकाशित भएको थियो । परीक्षाफलमा पोखराका सबैजसो बिद्यालयका बिद्यार्थीलाई लेखेको भन्दा कम अंक दिएर बिद्यार्थीको भबिष्यमाथी खेलबाड गरीएको बिद्यार्थीको दाबी छ । परीक्षा बोर्ड पोखरामा भएको दिनभरीको तनाब तलको भिडियोमा हेर्नुहोस

,

प्रतिक्रिया दिनुहोस्