Logo

नायिका आँचल शर्माले गरिन् भागी बिहे! (हेर्नुहाेस् भिडियाे)


पछिल्लो समय चर्चामा रहेकी नायिका आँचल शर्माले भागी बिहे गरेकी छन् । लामो समयसम्म सँगै काम गरेका र प्रेममा रहेको भनिएका नायक पल शाहलाई छोडेर उनले बिहे गरेकी हुन् । तर यो बिहे बास्तविक नभएर एक म्युजिक भिडियोमा भएको हो । पोखरालाई कर्मथलो बनाएर संगीत कर्ममा सक्रिय रहेकी माया पुनले यस गीत बजारमा ल्याएकी हुन् । आफ्नै संगीतमा रहेको गीतमा रीकेश गुरुङको एरेन्ज रहेको छ भने स्वर माया पुनकै रहेको छ । हेर्नुहोस् भिडियोः

प्रतिक्रिया दिनुहोस्