Logo

हामी नेपाली बिच नैतिकता नै रहेन्,आफ्नै बहिनीलाई गर्भ बोकाउने कस्तो दाई ?[भिडियो हेर्नुहोस ]


यौन पिपासुहरुले के रगतको साइनो पनि मान्दैनन ? समाज नराम्ररी विछृंखलित बन्दै जाँदा राजधानी काठमाडौंमा नै एउटा पाशविक घटना सार्वजनिक भएको छ । लेख्न पनि हात धर्मराउने , पढ्न पनि आँशु चुहाउनु पर्ने घटनाले समाज र परिवारको साइनो कसरी चुँडिदैछ भने कहालीलाई उजागर गरेको छ ।एकपछि अर्को बलात्कारका घटना घटिरहेको बखत पुनः काठमाडौंकै एक दर्दनाक घटना बाहिर आएको छ । बलात्कार भएको पनि त्यति बेला थाहा भयो, जतिबेला किशोरी प्रसव पीडाले छटपटाउँदै अस्पताल पुगिन् र उनले मृत शिशुलाइ जन्माइन् । दाइ नाता पर्नेबाट १२ वर्षको उमेरदेखि नै बलात्कृत हुँदै आएको वास्तविकता किशोरीले प्रहरी समक्ष समाज चकित बनेको छ । बुधवार राति ११ बजेतिर पेटमा असह्य पीडा भएको बताएपछि १५ बर्षीया किशोरी निशा (नाम परिवर्तन )लाई आफन्तले पिपुल्स अस्पताल लगे । भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्