Logo

धुर्मुस सुन्तलीले दसैंमा कतिवता खसी काट्दैछन् ? हेर्नुस् भिडियो


हास्यकलाकार तथा सामाजिक अभियानता धुर्मुस (सिताराम कट्टेल) र सुन्तली (कुन्जना घिमिरे) पछील्लो समय कलकारितालाई अलिक पर राखेर सामाजिक कार्यमा सक्रिय भईरहेका छन् । यि दुई दम्पती हरेक क्षेत्रमा संग संगै आ आफ्नो भूमिका निभाउदै अघी बढेका छन् ।

हरेक पिछडिएको क्षेत्र होस् या समाज त्यहाको बस्ती बसाएर एउटा उदाहरणइय जोडीको रुपमा चिनिएका धुर्मुस सुन्तली चाडै एउटा फिल्म पनि बनाउदैछन् । यिनै जोडीले दसैंलाई कसरी बुझेका छन् त ? बाल्यकाल देखी अहिले को दसैंमा भिन्नता केछ त यि जोडीको ? अन्तरंग कुराकानी हेर्नकालागिक्लिक गर्नुस् भिडियो :

प्रतिक्रिया दिनुहोस्