Logo

रेखा राई र रीया श्रेष्ठको कुरा सुनेर हासोलाई कसरी रोक्नुहुन्छ ?


हट मोडल रीया श्रेष्ठ स्टेज कार्यक्रमको लागि कुनै नौलो कुरा हैन । रीय अहिले नेपाली फिल्ममा पनि ब्यस्त हुन थालेकि छिन् । यता रेखा राई मोडलिङ क्षेत्रमा संघर्ष गर्दैछिन् ।

रेखा भन्छिन् दर्शकले पनि नयाँ र पुरानोलाई भेदभाब गर्नुहुन्छ । पुरानोले जे गरेनी राम्रो तर नयाँले गर्दा सोही कुरा नराम्रो दृष्‍टिले हेर्छन् । या कुराले चित्त दु:खअी रेखाको छ । हेरौ उनिहरुसंग गरेको रमाईलो कुराकानी :

प्रतिक्रिया दिनुहोस्