Logo

पुनर्जन्म पाएकी जलजला पहिलो जन्म यसरी सम्झिन्छिन् हेर्नुस् भिडियो


बिगत केहि महिना अघिबाट मिर्गौला पिडित सुमधुर स्वरकी धनि गायिका जलजला परियार भारतमा उपचार पछि आज उपचार सफल भइ नेपाल आइपुगिछिन् । उनको स्वास्थ्य अव पूर्णरुपमा निको भईसकेको छ । उनलाई आफ्नै आमाले एउटा मिर्गौला दिएर उनलाई पुनर्जन्म दिएको हुन् ।

एक आमाले एउटै सन्तानलाई दुई पटक जन्मदिदा कस्तो अनुभुती हुन्छ ? उनकी आमाले एक कुराकानीको क्रममा बताएकि छिन् । जलजलापनी पहिलो जन्म र अहिलेको जन्ममा यस्तो भिन्नता पाउछिन् । हेरौ भिडियो :

प्रतिक्रिया दिनुहोस्