Logo

सम्पतिको लागि मेरो दाजु र पोइल गएकी मेरी श्रीमती मिलेर मलाई अपहरन गरे,मलाई न्याय दिनुहोस [भिडियो हेर्नुहोस ]


सम्पत्तिका लागि आफ्नै दाजुको षडयन्त्रमा परेका दिपेन्द्र चौधरीले न्यायका लागि सरकारसँग आग्रह गरेका छन् । आमाको क्रिया बस्नका लागि स्थायी घर सर्लाही हरिहर नगरपालिकास्थित घर गएका बेला आफू अपहरणमा परेको चौधरीले बताए । मंगलबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै अपहरणमा परेका सुरेन्द्र चौधरीले सरकारी नम्बर प्लेटको गाडीको प्रयोग गरेर आफूलाई अपहरण गरिएको दावी गरे । आफ्नै दाजु कुशेश्वर चौधरी, मामा राजेन्द्र चौधरी र पूर्व श्रीमती राधा चौधरीको योजनामा आफूलाई अपहरण गरिएको पीडित दिपेन्द्र चौधरीले बताए । भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्