Logo

अशोक दर्जीका बहिनी सीता र मुस्कानको यति मिठो अवाज ! घर झगडा र छिमेकीका बारे फुपुको यस्तो खुलासा (भिडियो)


नेपालीहरुका प्रिय कलाकार हुन् अशोक दर्जी । पूर्व झापाका अशोकलाई नचिन्ने सायदै नेपाली होलान् । देश देखि विदेशमा भाइरल व्याय अशोकको ठूलो संख्याममा फ्यान छन् ।

त्यसैले त अशोक प्रायः हरेक दिन जसो देश तथा विदेशमा आयोजना भईरहेका कार्यक्रमहरुमा सहभागी हुने गर्छन् । अशोक आफ्नो पढाईलाई पनि निरन्तरता दिई रहेका छन साथै गीत संगीतको क्षेत्रमा पनि अशोक सक्रिय छन् ।

भाइरल भएपछि नै अशोकको पककी घर बन्यो । जुन घर हेर्न हरेक दिन सयौंको संख्यामा मानिसहरु आउंने गर्छन । तर, त्यो घर भित्र यतिबेला किचलो भएको हल्ला बजारमा छ खास कुरा के हो त् भिडियोमा हेर्नुस्

प्रतिक्रिया दिनुहोस्