Logo

बिरामी हुँदा हुँदै पनि नरहरि आचार्यको दमदार भाषण,शेर बहादुर देउवा र प्रकाश शरण महत हेरेको हेरेकै [भिडियो हेर्नुहोस ]


समाजसेवा र अध्ययनमा रुचि राख्ने आचार्य समाजवादी चिन्तन राख्नुका साथै गणतन्त्रमा जाने नेपाली जनताको विचारको प्रतिनिधित्व गरेकाले आफूलाई पार्टीले संविधानसभामा प्रतिनिधित्व गराएको ठान्नुहुन्छ। दुई छोरीका पिता आचार्यका राजनीतिसँग सम्वन्धित थुप्रै लेखरचना र नयाँ नेपालको प्रस्तावना, राज्यको पुनःसंरचना तथा रूपान्तरण,पार्टीमा लोकतन्त्र लगायत पुस्तकहरू प्रकाशित छन्। नेपाली साहित्यमा एम्.ए. गरेका आचार्यले त्रिभुवन विश्वविद्यालयमा १६ वर्ष प्राध्यापन गरिसक्नु भएको छ। दोस्रो संविधानसभाको चुनावमा उनले नेकपा एमालेका महासचिव ईश्वर पोखरेललाई हराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्