Logo

हासो रोक्न सक्नुहुन्न चुप्पी डनको देउसी भट्याउने सैली सुन्दा


छोटो समयमा निकै चर्चामा आएका नेपाली हास्य कलाकार चक्कु डन अर्थात यज्ञ कटुवाल मोरंग घर भएका युवा हुन् । पछिल्लो समय सामाजिक संजालमा एकदम बढी मात्रामा उनको चर्चा हुने गर्दा छ । भर्खरै नेपालको लोकप्रिय हाँस्य तेलिश्रीन्खला मेरी बास्सैमा पनि उनले अभिनय गरिसकेका छन् ।हाल उनि मोरंगको उर्लाबारीमा छन् । उनको अनौठो प्रतिभाका कारण उनि अहिले व्यापक मात्रामा भाइरल भएका हुन् ।

उनको घरमा बुबा र उनि मात्रै बस्ने गर्छन् । उनको घरमा पुगेर उनी संगै देउसी भाईलो खेलेको भिडियो बाहिरिएको छ । इकु (चुप्पी डन ) संग हालसाल गरिएको रमाइलो कुराकानी तल भिडियोमा हेर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्