Logo

बखतले यसकारण प्रतिभासंग गर्दैछन् दोश्रो पटक बिहे, यस्तो छ तयारी


प्रेम पनि अचम्म कै हुन्छ । प्रेमले मानिसलाई हरेक कुरा सम्भब छ भनेर प्रष्ट्याई दिन्छ । हामीले यो संसारमा यस्तो हुदै छ रे भन्ने त धेरै सुनेको छौ तर यी आखाँले पनि धेरै कुरा देखेको पनि छौ।

एउटा यस्तो अचम्मको जोडी, बच्चा भन्दा पनि सानो श्रीमान भएका जोडी भेटिएका छन् । बखत विष्ट र प्रतिभा चौधरी प्रेममा छँदा पत्याउने सायदै हुन्थे । तर बखतले प्रतिमालाई मन मात्रै पराएनन् भगाएर् काठमाण्डौ ल्याए बखतले प्रतिभालाई । अव यि जोडी चाडै विवाह पनि गर्दैछन् ।

यि जोडी भागेर राजाधानी आए पछी धेरैले किन विवाह गरेनन् भनेर निक्कै उत्सुकता जगाएका छन् । सोही जिज्ञासा राख्दा बखतले विवाह गर्ने मिती र विवाहको बारे खुलाएका छन् । यि जोडीले पानी पुरी प्रतियोगिता गर्दा कस्ले जित्यो त पानी पुरी खान ? उत्सुकता मेटाउन हेर्नुस् भिडियो :

प्रतिक्रिया दिनुहोस्