Logo

स्कुटरमा सरर भाईरल जोडी बखत र प्रतिभाII प्रतिभाको पछाडि बस्न डराए बखत


प्रेम पनि अचम्म कै हुन्छ । प्रेमले मानिसलाई हरेक कुरा सम्भब छ भनेर प्रष्ट्याई दिन्छ । हामीले यो संसारमा यस्तो हुदै छ रे भन्ने त धेरै सुनेको छौ तर यी आखाँले पनि धेरै कुरा देखेको पनि छौ।

एउटा यस्तो अचम्मको जोडी, बच्चा भन्दा पनि सानो श्रीमान भएका जोडी भेटिएका छन् । बखत विष्ट र प्रतिभा चौधरी प्रेममा छँदा पत्याउने सायदै हुन्थे । तर बखतले प्रतिमालाई मन मात्रै पराएनन् भागएर काठमाण्डौ ल्याए बखतले प्रतिभालाई । अव यि जोडी चाडै विवाह पनि गर्दैछन् । यि जोडी काठमाण्डौ मा सरर स्कुटरमा हिंडेको भेटिए । हेरौ भिडियो :

प्रतिक्रिया दिनुहोस्