Logo

प्रदिप खड्का मेरो श्रीमान् : मनिषा


ग्लामर क्षेत्रमा पछील्लो समय कलाकार बन्न आउनेको बढी नै लागेको छ । यस्तै मा एक हुन मनिषा सापकोटा ।

केही म्युजिक भिडियोमा र एक नयाँ चलचित्रमा काम गरिसकेकी मनिषा आफु सिमामा रहेर मात्र सिन दिने बताउछिन् । उनी आफु एक स्थापित कलाकार बन्ने सपना बोकेर ग्लामर प्रवेश गरेको बताउछिन् । उनको सपनाको राजाकुमार प्रदिप खड्का रहेको र श्रीमनपनी उनैलाई बनाउने उनको सपना छ । खास कुरा के हो त ? हेरौ भिडियो :

प्रतिक्रिया दिनुहोस्