Logo

Society

आफ्नै भवनमा वडा कार्यालय १४ महीनापछि

२४ असोज (रासस) – मेचीनगर नगरपालिका–३ को वडा कार्यालय १४ महीनापछि आजदेखि आफ्नै भवनमा सरेको छ । भवन निर्मण गर्न स्थानीयवासीले पाँच कट्ठा जग्गा दान दिएका थिए । सो जग्गामा

निर्मला पन्त हत्या प्रकरण: अनुसन्धान जारी,उपलब्धि शून्य

कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सुक्ष्म अनुसन्धानमा खटिएको प्रहरीले हालसम्म घटनामा संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याउनसकेको छैन ।गत साउन १० गते साथीको घरबाट स्कूलको गृहकार्य

सेवा विस्तारलाई तीव्र ,एकै दिन चार उडान

२० असोज (रासस) – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा सेवा विस्तारलाई तीव्रता दिएको छ । व्यावसायिक सम्भावना बोकेका गन्तव्यमा उडान भर्ने योजनाका साथ निगमले आन्तरिक उडानलाई प्रभावकारी बनाउन

महिला हिंसा नियन्त्रणमा जोड

२० असोज (रासस) – दलित महिला उत्थान सङ्घ (एड्वान)ले बालिका तथा महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने विषयलाई मुख्य रूपमा अगाडि बढाउने भएको छ । एड्वानको यहाँ आज आयोजित

आठ सय लिटर घरेलु मदिरा नष्ट

१९ असोज (रासस) – जिल्लाका गल्लीगल्ली र होटलमा अवैध रूपमा बिक्री वितरण हँुदै आएको घरेलु मदिरा नष्ट गरिएको छ । सदरमुकाम कुश्मा बजारका विभिन्न क्षेत्रबाट बरामद गरिएको १२०० लिटर घरेलु

सशस्त्र प्रहरीद्वारा काठ बरामद

१९ असोज (रासस) – सिरहाको लहान नगरपालिका–१५ शोभापुरबाट सशस्त्र प्रहरीको टोलीले अवैध रूपमा लुकाइछिपाइ राखेको अवस्थामा गए राति ठूलो परिमाणमा काठ बरामद गरेको छ ।सशस्त्र प्रहरी बेसक्याम्प लहानबाट खटिएको टोलीले

आमाको सम्झनामा बालगृहलाई सहयोग

१९ असोज (रासस) – सुनसरीको इटहरीका युवा व्यवसायी शिशिर खड्काले मोरङको उर्लाबारीस्थित नमूना बालगृहमा रु एक लाख ५५ हजार बराबरको सामग्री सहयोग गर्नुभएको छ ।खड्काले आमा गीता खड्काको सम्झनामा खाद्यान्न,

कलेजो पीडितलाई तीन लाख सहयोग

१९ असोज (रासस) : कलेजो खराब भएकी दमक–१ की ३८ वर्षीया सुवित्रामाया योङहाङलाई प्रवासबाट रु तीन लाख सहयोग जुटेको छ । हाल बेलायत निवासी पाँचथर याङवरकका सरला योङहाङ (काम्बाङ) र

दुर्घटना न्यूनीकरणका लागि महाअभियान

१९ असोज (रासस) – पछिल्लो समय सडक दुर्घटना बढ्न थालेपछि न्यूनीकरण गर्न प्रदेशस्तरीय महाअभियान सञ्चालन हुने भएको छ । आगामी मङ्सिर ४ गते बिर्तामोडमा अभियानको सुरुवात गरिने बिहीबार आयोजित पत्रकार

विकराल बन्दै आत्महत्या पर्वतमा

१८ असोज (रासस) – पर्वतको कुश्मा नगरपालिका वडा नं २ खुरकोटका २६ वर्षीय गणेश भनिने फणिन्द्रराज पौडेल गएको तीजको दरखाने दिन भदौ २६ गते आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला